कान्तिपुर एजुकेसन समिट: 'विश्वविद्यालयमा उपकुलपतिदेखि क्याम्पस प्रमुखसम्म मेरिट सिस्टम लागु हुनुपर्छ'

नेपालको उच्च शिक्षामा कसरी सुधार गर्न सकिन्छ ? विश्वविद्यालय शिक्षामा क्यालेन्डर लागु नहुनुमा कानुनको अड्चन हो कि विश्वविद्यालयमा नियुक्त पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा नगरेका हुन् । सरकारले उच्च शिक्षा विधेयक तयार पारेर आन्तरिक छलफल गरिरहेको छ भने विद्यालय शिक्षा विधेयक संसद्मा विचाराधीन छ ।

सम्बन्धित सामग्री

सिन्धुली बहुमुखी क्याम्पस विवादको चुरो ‘क्याम्पस प्रमुख चयन’

सिन्धुली । जिल्लाको पुरानो क्याम्पस सिन्धुली बहुमुखी क्याम्पस पछिल्लो चरण विवादमा मुछिएको छ । क्याम्पस प्रमुख सारदामणी खड्काले दिएको राजिनामा स्वीकृत भएसँगै क्याम्पस प्रमुख चयनलाई प्रभाव पार्न विवाद उत्कर्षमा पु¥याईएको छ । क्याम्पस प्रमुख खड्काको राजिनामा पुस १ गते स्वीकृत भएको थियो । राजिनामा स्वीकृत भएसँगै क्याम्पसको निमित्त प्रमुख उमेश कोइराला भएका छन । क्याम्पस […] The post सिन्धुली बहुमुखी क्याम्पस विवादको चुरो ‘क्याम्पस प्रमुख चयन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पुल्चोकका निमित्त क्याम्पस प्रमुख र विभाग प्रमुखहरुले दिए राजीनामा

१८ असोज, काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन् । बुधबार निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुख र उपप्रमुख, एमएस्सी कोर्डिनेटरहरु, निर्देशक र प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेको हो । सो निर्णय अनुसार उनीहरु सबैले निमित्त क्याम्पस […]

दुई क्याम्पस प्रमुख भएपछि भक्तपुर बहुमुखी क्याम्पसमा तनाव

दुई क्याम्पस प्रमुख रहेपछि भक्तपुरकै सबैभन्दा पुरानो भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा विवाद भएको छ।...

दुई क्याम्पस प्रमुख भएपछि भक्तपुर बहुमुखी क्याम्पसमा तनाव

दुई क्याम्पस प्रमुख रहेपछि भक्तपुरकै सबैभन्दा पुरानो भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा विवाद भएको छ।...

क्याम्पस प्रमुख नै एमालेको चुनावी प्रचारप्रसारमा

काठमाडौं, २९ कात्तिक । यतिबेला देश निर्वाचनमय बनेको छ । नेता कार्यकर्ताहरु आफ्नो पक्षमा भोट माग्न मतदाताको घरदैलोमा पुगिरहेका छन् । निर्वाचनमा सरकारी कर्मचारी, शिक्षक, सेना प्रहरीले उम्मेदवारको पक्षमा भोट माग्न, प्रचारप्रसार गर्न नपाइने ब्यवस्था छ । तर, राजधानी काठमाडौंको नयाँ बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसका क्याम्पस प्रमुख धुर्ब सिलवाल भने खुलेआम रुपमा एमालेको प्रचारप्रसार तथा […]

सहिद नारायण पोखरेलमा दुई निमित्त क्याम्पस प्रमुख !

१६ असोज, काठमाडौं । रुपन्देहीको सहिद नारायण पोखरेल रामापुर क्याम्पस, सैनामैनामा फर फरक व्यक्तिलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको छ । निर्वतमान क्याम्पस प्रमुख यदुलाल पन्थले आफ्नो पदावधि सकिएकाले अर्को क्याम्पस प्रमुखको नियुक्ति नभएसम्म सह–प्राध्यापक विष्णुप्रसाद अर्याललाई क्याम्पस प्रमुख नियुक्त गरे । ‘क्याम्पस सञ्चालक समितिले नयाँ क्याम्पस प्रमुख नियुक्त गरि नसकेकाले २०७९/०६/१४ देखि लागू हुने […]

बलात्कार आरोपी क्याम्पस प्रमुख कारागार चलान

काठमाडौ,२ भदौ । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । कैलाली घर भई पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो । गत असार […]

बलात्कार आरोपमा क्याम्पस प्रमुख पक्राउ

बैतडी –  बलात्कारको आरोप लागेका बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगी पक्राउ परेका छन्। कैलाली घर भएकी एक मजदुर महिलामाथि बलात्कार गरेको आरोप लागेका नेगीलाई आइतबार बैतडीको सदरमुकामस्थित गोठालापानी बजारबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीले बताए। असार २९ गते नेगीविरुद्ध पीडित मजदुर महिलाले इलाका प्रहरी कार्यालय […]

मदिरा पिएर श्रीमती कुट्ने क्याम्पस प्रमुख निलम्बित

कालीकोट । मध्यपश्चिम विश्वविद्यालयले अभद्र ब्यवहार गर्ने तिलाकर्णाली वहुमुखि क्याम्पस कालीकोटका क्याम्पस प्रमुख लक्ष्मण सिहंलाई निलम्वन गरेको छ । मदिरा सेवन गरी लेखापाल, प्राध्यापक र आफ्नै श्रीमतीलाई समेत कुटपिट गर्ने सिहंलाई निलम्वन गरिएको बिश्वबिद्यालयले जनाएको छ । मध्यपश्चिम विश्वविद्यालयका भिसि डाक्टर नन्दवहादुर सिहंले आफ्नो मर्यादामा नवस्ने श्रीमती समेतलाई सुरक्षित राख्न नसक्ने आफै हिंसा गर्ने अपराधिलाई […] The post मदिरा पिएर श्रीमती कुट्ने क्याम्पस प्रमुख निलम्बित appeared first on राजधानी राष्ट्रिय दैनिक.