काठमाडौं, २९ कात्तिक । यतिबेला देश निर्वाचनमय बनेको छ । नेता कार्यकर्ताहरु आफ्नो पक्षमा भोट माग्न मतदाताको घरदैलोमा पुगिरहेका छन् । निर्वाचनमा सरकारी कर्मचारी, शिक्षक, सेना प्रहरीले उम्मेदवारको पक्षमा भोट माग्न, प्रचारप्रसार गर्न नपाइने ब्यवस्था छ । तर, राजधानी काठमाडौंको नयाँ बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसका क्याम्पस प्रमुख धुर्ब सिलवाल भने खुलेआम रुपमा एमालेको प्रचारप्रसार तथा […]