कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याएको झन्डै १ महिना पुग्न लाग्यो। तर, सत्तासीन दलभित्रै विवाद देखिएपछि हालसम्म त्यसमाथिको छलफल प्रारम्भ हुन सकेको छैन।
यो अवधिमा पाँच पटक बैठक बोलाउन खोजिँदा तीन पटक कार्य व्यवस्था परामर्श समितिकै बैठकमा सांसद र सरकारको कुरा नमिल्दा प्रदेशसभा…