काठमाडौँ – प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले निर्माणाधीन एकीकृत महानगर आवास परियोजनामा खर्च नगरी कागजात मिलानका लागि दबाब दिएको विराटनगर महानगरपालिकाले जनाएको छ। विराटनगर महानगरपालिका-१२ मलहवामा निर्माण भइरहेको सुकुम्बासी बस्तीको १ सय ४५ वटा घरको लागि प्रदेश सरकारबाट ७० लाख रुपैयाँ विनियोजन भएकोमा मन्त्री कार्कीले खर्चको कागजात बनाउन महानगरका कर्मचारीमाथि […]