काठमाडौं । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका ३७ लाख बालबालिकाहरूलाई कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असारको दोस्रो सातादेखि खोप लगाउने तयारी भइरहेको जानकारी दिँदै यसका लागि स्वास्थ्य संस्थाहरू जुटिसकेको बताएको छ । बालबालिकालाई दिने कोभिड–१९ विरुद्धको फाइजर खोप जेठ २५ गते नेपाल भित्रिने स्वास्थ्य सेवा विभागले जनाएको […]