विवादमा फस्न नचाहेको भन्दै बन्द प्रशिक्षण छाडेका भारतीय सैनिक भन्छन्- नेपालमा मभन्दा एक सय एक राम्रा गोलरक्षक छन्

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका भारतीय सैनिक भबिन्द्र मल्ल ठकुरी बाहिरिएका छन् । उनले आइतबार बिहान फेसबुकमा आफू विवादमा पर्न नचाहेको र नेपालमा आफूभन्दा एक सय जना गोलरक्षक राम्रो रहेको उल्लेख गरेका छन् । उक्त स्टाटस दिउँसो हटाएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विवादपछि १० जना सिनियर […]

सम्बन्धित सामग्री

भारतीय सैनिक विमान दुर्घटनाबाट बच्यो

भारतको उत्तर प्रदेशमा शुक्रबार बिहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानमा रहेका दुईजना चालक भने सकुशल विमानबाट बाहिर निस्किका छन् । उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५ सय ८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लामा रहेको उख...

डेढ सय भारतीय सैनिक कमान्डो काठमाडौंमा

भारतीय सेनाका डेढ सयभन्दा बढी ‘कमान्डो’ फौज गुपचुप रुपमा काठमाडौं आएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फोर्स काठमाडौं आइपुगेको हो ।

डोक्लम क्षेत्रबाट भारतीय सेना फिर्ता

चीन र भारतको विवादित सीमा क्षेत्र डोक्लमबाट भारतीय सैनिक फिर्ता भएका छन्। डोक्लममा गत १८ जुनदेखि चार सय भारतीय सैनिक तैनाथ गरिएको चीनको दाबी छ। तैनाथ सैनिक उक्त क्षेत्रबाट हटाउनका लागि चीनले भारतलाई चेतावनी दिँदै आएको थियो।