आज पहिलो जितको खोजीमा नेपाल र कुवेत

काठमाडौं, जेठ २८ । एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार १० बजेबाट सुरु हुनेछ । प्रतियोगितामा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूहको पहिलो खेलमा घरेलु टोली कुवेत […]

सम्बन्धित सामग्री

टि२० विश्वकप छनोट खेल्न कुवेत नेपाल आउने

एजेन्सी – अर्को महिना नेपालमा हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न कुवेत आउने पक्का भएको छ । आइसिसी टि२० विश्वकप सब रिजनल एसिया क्वालिफायर ए बाट कुवेत शीर्षस्थानमा रहँदै नेपाल आउने भएको हो । एसिया क्वालिफायर बी बाट मलेसिया विजयी हुँदै यसअघि नै स्थान पक्का गराएको थियो । कतारमा बिहीबार सम्पन्न निर्णायक खेलमा […] The post टि२० विश्वकप छनोट खेल्न कुवेत नेपाल आउने first appeared on हाम्रो खेलकुद.

अलपत्र नेपाली महिलाको शव नेपाल पठाउदै एनआरएनए कुवेत

दोहा– वैदेशिक रोजगारीमा कुवेत पुगेर मृत्यु भएकी एक नेपाली महिलाको शव स्वदेश पठाइने भएको छ । करिव डेढ महिनादेखि कुवेतमा अलपत्र परेको दाङकी दुर्गी कुमारी खत्रीको शव नेपाल पठाउन लागिएको हो । घरेलु कामदारको रुपमा कुवेत खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै आएकी थिइन। करिव दुई महिना पहिलेदेखि उनको स्वास्थ्यमा […]

नेपाल-कुवेत कूटनीतिक सम्बन्ध स्थापनाको अवसरमा कार्यक्रम सम्पन्न

दोहा – नेपाल-कुवेत कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा नेपाली दूतावास कुवेत र कुवेतमा रहेका नेपालीहरूको संयुक्त आयोजनामा कुवेत सिटीमा एक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथि कुवेत सरकार, परराष्ट्र मन्त्रालयका आर्थिक मामिलाका लागि सहायक विदेश मन्त्री सामी अब्दुलअजीज अल-हमद, कुवेतका लागि नेपाली राजदूत  दुर्गाप्रसाद भण्डारी तथा कुवेतस्थित कूटनीतिज्ञ जुबैदुल्लो जुबेदोभले संयुक्त रूपमा पानसमा […]

कुवेत टावरमा पहिलो पटक फहरायो नेपालकाे राष्ट्रिय झण्डा

काठमाण्डौ – कुवेत सिटीको कुवेत टावरमा पहिलो पटक नेपाली झण्डा फहराएको छ । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा सोमबार कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा विद्युतीय माध्यममार्फत फहराएको हो ।  कुवेत टावरमा विद्युतीय माध्यममार्फत कुवेत र नेपालको राष्ट्रिय झण्डा सँगै प्रस्तुत गरिएको थियो । त्यहाँ रहेको नेपाली दूतावासको पहलमा कुवेतको परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा नेपाली राष्ट्रिय झण्डा पहिलो पटक कुवेत टावरमा प्...

कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन

कुवेत टावरमा सोमबार साँझ नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरिएको छ । नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव तथा नेपालको संविधान दिवसको अवसर परेर नेपाल र कुवेतको झण्डा सो टावरमा प्रदर्शन गरिएको हो । नेपाली राजदूतावास कुवेतको पहलमा कुवेत सरकार परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाहरूको विद्युतीय प्रदर्शन गरिएको हो । कुवेतको प्रसिद्ध कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा पहिलोपटक प्रदर्शन भएको नेपाली राजदूतावास कुवेतले ज

नेपाल भर्सेस कुवेत : अल्मुताइरीको जन्म देश र कर्म देश भिड्दै

२८ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले शनिबार कुवेतसँग दोस्रो खेल खेल्दैछ । कुवेतको कुवेत सिटीस्थित जाबेर अह अहमद इन्टरनेशनल स्टेडियममा नेपाल र कुवेत खेल्दा सबैको नजर खेलमा हुनेछ नै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीतर्फ पनि नजर हुनेछ । किनभने कुवेती नागरिक अल्मुताइरी नै हाल नेपाली फुटबल टिमका प्रशिक्षकका रुपमा छन् । हुन त […]

एसियन कप छनोट : आज नेपाल र कुवेत भिड्दै

काठमाडौँ । एएफसी एसियन कप छनोटमा आज शनिवार नेपाल र कुवेत खेल्दैछन् । खेल कुवेतको जाबिर अल अहमद मैदानमा राति १० बजे सुरु हुनेछ । नेपालले कुवेतसँग आफ्नो दोस्रो खेल खेल्न लागेको हो । यसअघि बुधवार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० गोलले पराजित भएको थियो । त्यस्तै पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो । […]

एसियन कप छनोट : नेपाल र कुवेत खेल्दै

काठमाण्डाै – एएफसी एसियन कप छनोटमा आज शनिवार नेपाल र कुवेत खेल्दैछन् । खेल कुवेतको जाबिर अल अहमद मैदानमा राति १० बजे सुरु हुनेछ ।  नेपालले कुवेतसँग आफ्नो दोस्रो खेल खेल्न लागेको हो । यसअघि बुधवार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग दुई–शून्य गोलले पराजित भएको थियो । त्यस्तै पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो ।  छनोटको समूह 'ए' मा रहेको नेपाल अङ्कविहीन छ । नेपाल पुछारमा रहँदा अङ्कविहीन कुवेत तेस्रो स्थानमा छ । जोर्डन शीर्ष स्थानमा छ भने इन्डोनेसिया दोस्रो स्थानमा रहेको ...

कुवेत इन्डोनेसियासँग स्तब्ध

एजेन्सी – एएफसी एसियन कप २०२३ छनोट तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा घरेलु टोली कुवेत इन्डोनेसियासँग स्तब्ध बनेको छ । इन्डोनेसियाले कुवेतलाई २-१ ले पराजित गरेको हो । नेपाल सम्मिलित समूहको पहिलो खेलमा इन्डोनेसिया घरेलु टोली विरुद्ध पछि परेको थियो । ४१ औं मिनेटमा नासेर अल सुलेमानले गोल गर्दै कुवेतले अग्रता लिएको […]

नेपाली फुटबल टोली आज कुवेत जाँदै

काठमाडौं: नेपाली फुटबल टोली आज कुवेत जाँदैछ। इराकसँग मैत्रीपुर्ण खेल खेलेको नेपाल अब विश्वकप छनोट अन्तर्गतको खेल खेल्नका लागि कुवेत प्रस्थान गर्नेछ। नेपाली टोली आज इराकबाट स्थलमार्गबाट हुँदै बेलुकी ६ बजे कुवेत प्रस्थान गर्नेछ। दुईघण्टाको यात्रापछि नेपाली टोली कुवेत पुगिने टिम म्यानेजर मधुसुधन उपाध्यायले जनाए। विश्वकप छनोट अन्तर्गतको बाँकी खेलको तयारीमा…