नेपाल एसबिआई बैंकले साढे १० प्रतिशत लाभांश दिने

१३ मंसिर, काठमाडौं । नेपाल एसबिआई बैंकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १२ मंसिर सोमबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयर धनीलाई उक्त लाभांश प्रस्ताव गरेको छ । हाल ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँको १०.५३ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको हो । बैंकको […]

सम्बन्धित सामग्री