केएमसीका आन्दोलनरत चिकित्सक काममा फर्किए

घटनामा संलग्न गुल्मी ठेगाना भएका हाल काठमाडौं चावहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने  सरोज गौतमलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि चिकित्सकहरु आन्दोलन स्थगित गर्दै काममा फर्किएका हुन्।

सम्बन्धित सामग्री

तीन बुँदे सहमतिपछि बीपीमा शिक्षक कल्याण समाजको आन्दोलन फिर्ता

रोकिएको बढुवा प्रक्रियालाई निरन्तरता दिनु पर्ने भन्दै आन्दोलनरत चिकित्सक शिक्षक कल्याण समाज र  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारीबीच तीन बुँदे सहमति भएको छ । सहमतिपछि समाजमा आबद्ध चिकित्सक शिक्षक आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर सोमबारदेखि नियमित काममा फर्केका छन्

चिकित्सकलाई सरकारको जवाफ : सेवामा नफर्केसम्म छलफल नगर्ने

काठमाडौं । सरकारले आठ दिनदेखि आन्दोलनरत चिकित्सक सेवामा नफर्किएसम्म उनीहरूको मागमा सकारात्मक हुन नसक्ने जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका चिकित्सकलाई आन्दोलन छाडेर काममा ...