गत भदौ १० गते रसुवा र भोटेकोसी नदीमा आएको बाढीबाट घरपरिवार तथा व्यावसायिक प्रतिष्ठानमा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोगको सर्वेक्षणअनुसार घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँको क्षति पुगेको हो। आयोगको प्रारम्भिक विवरणमा रसुवा, नुवाकोट, धादिङ र गोरखाका […]