अरुण– ३ शिलान्यास गर्न मोदी संखुवासभा आउने - Naya Patrika

मकालु गाउँपालिकामा बनाउने तयारी भइरहेको नौ सय मेगावाटको अरुण– ३ जलविद्युत् आयोजना शिलान्यास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संखुवासभा आउने भएका छन् । मोदी २८ वैशाखमा जनकपुरको कार्यक्रम सकेर होलिकोप्टरबाट संखुवासभा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै

काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै हुनुहुन्छ । उहाँ बिहान साढे १० बजे वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आउने तयारी छ ।  उहाँले मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । दिउँसाे दुवै देशका प्रधानमन्त्रीले २५६६ औँ बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षा स्रोतका अनुसार नेपाली ...

पूरा हुँदै मोदीको सपना, राम मन्दिर शिलान्यासका लागि जगमगाउँदै अयोध्या

भारतको उत्तर प्रदेशमा रहेको अयोध्यामा अगस्ट ५ मा राम मन्दिरको शिलान्यास (भूमि पूजन) हुँदैछ। त्यसैको तयारी स्वरुप अहिले अयोध्यालाई फूल र बत्तीले सिंगारिएको छ।   शिलान्यास कार्यक्रममा प्रधामन्त्री नरेन्द्र मोदी सहित भारतीय जनता पार्टीका नेता, केन्द्रीय मन्त्रिमण्डलका सदस्य, विभिन्न राज्यका राज्यपाल, मुख्यमन्त्री, मन्त्री सहित अधिकारीहरु आउने बताइएको छ। कोरोना

भारतीय प्रधानमन्त्री मोदी तेस्रो पटक नेपाल भ्रमणमा आउने :: Pahilopost.com

काठमाडौ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल आउने भएका छन्।  असोजको अन्तिम वा कार्तिकको पहिलोसाता भित्र मोदी नेपाल आउने गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न मोदी नेपाल आउने गृहकार्य भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार

'भारतीय प्रधानमन्त्री मोदी अब नेपाल आउँदा अरुण तेस्रो आयोजनाको शिलान्यास हुन्छ'

काठमाडौं । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले अरुण तेस्रो आयोजना निर्माणको शिलान्यास गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् ।