बिमा कम्पनीको लगानी पूर्वाधारमा नगण्य

बिमा कम्पनीहरूले कृषि, पर्यटन, जलस्रोतलगायत पूर्वाधारका क्षेत्रमा लगानी गर्न चासो नदिएको पाइएको छ । बिमा समितिले दुई वर्षअघि नै लगानी निर्देशिका परिवर्तन गरी कम्पनीहरुलाई पूर्वाधारमा लगानी गर्ने बाटो खुला गरे पनि एकदमै न्यून कम्पनीले मात्र यस क्षेत्रमा लगानी गरेका छन् ।निर्देशिका अनुसार कम्पनीहरुले लगानी गर्न चासो नदिएपछि बिमा समितिले क्षेत्र नै तोकेर पूर्वाधारमा लगानी गर्न […]

सम्बन्धित सामग्री

पूर्वाधारमा बिमा क्षेत्रको सात अर्ब लगानी

नेपालका जीवन तथा निर्जीवन बिमा कम्पनीहरूले पूर्वाधार क्षेत्रमा करिब सात अर्ब लगानी गरेका छन् । नेपालमा अहिले

जलविद्युत् लगायत पूर्वाधारमा लगानी गर्न बिमा कम्पनीलाई निर्देशन

जलविद्युत् लगायत पूर्वाधार क्षेत्रमा लगानी गर्न नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । सोमबार आर्थिक पत्रकारहरुसँगको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले नीतिमार्फत् बिमा कम्पनीहरुले लगानी गर्न सक्ने क्षेत्र फराकिलो भएकाले अब जलविद्युत् लगायत पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न उनले निर्देशन दिए ।