काठमाडौं : मेलम्चीको पानी वितरण सुरु भएसंगै ट्यांकरमार्फत बिक्री हुने खानेपानीको व्यापार करिब ७० प्रतिशत घटेको पाइएको छ।
चैत १५ गतेदेखि मेलम्चीको पानी राजधानीवासीको धारा छाडिएसँगै ट्यांकर व्यवसायीको व्यापार सुकेको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चक्रपथभित्र दिन विराएर प्रत्येक धारामा कम्तीमा हजार लिटर पानी दिन थालेको छ। उपत्यकामा सबैभन्दा बढी…