वीरगन्ज– वीरगन्जका उद्योगी व्यापारीले वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा नियमित र गुणस्तरीय विद्युत आपूर्तिको माग गरेका छन् । अनियमित र गुणस्तरहीन विद्युतले गर्दा उद्योगको उत्पादनमा ह्रास आउने र उपकरण प्नि खराब हुँदा नोक्सानी बेहोर्नु परेको भन्दै उद्योगी व्यवसायीले नेपाल विद्युत प्राधिकरणका पदाधिकारीलाई वीरगन्जमै बोलाएर समस्या राखेका छन् । बिहीबार वीरगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमै आएका विद्युत प्राधिकरणका […]