काठमाडौं, ७ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले भीम रावललाई उपयुक्त विकल्प दिन सकेमा केपी ओली सर्वसम्मत अध्यक्ष हुन सक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “रावलको उम्मेदवारीलाई लोकतान्त्रिक अभ्यासका रुपमा लिनुपर्छ । पार्टी नेतृत्वले फराकिलो दृष्टिकोणका साथ कमरेड भीम […]