स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडले भोलि (बिहीवार) गते साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्दै छ।
तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरूले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्।
लघुवित्तले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजी रु.९ करोड २० लाख ५० हजारको ३२.३०% अर्थात रु.२ करोड ९७ लाख ३२ हजार १ सय ५० बराबरको बोनस शेयर तथा १.७०% अर्थात रु.१५ लाख ६४ हजार ८ सय ५० बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितर...