महोत्तरीका मिश्रलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ अनुसार प्रदेश प्रमुखका रूपमा पद तथा गोपनियताको सपथ खुवाएकी हुन्।
सुर्खेत : कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियारले पद तथा गोपनियताको सपथ लिएका छन्। उनी नेकपा (माओवादी केन्द्र)को कोटाबाट प्रदेश प्रमुख भएका हुन्।मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई पदमुक्त गरी परियारलाई नियुक्त गर्ने निर्णय गरेको थियो। उनले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिए।परियार यसअघि नै प्रदेश प्रमुख भइसकेका हुन्। प्रदेश २ का प्रदेश प्रमुख रहेका बेला परियारलाई तत्कालीन प्रधानमन्त्री केपी श
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशंकर मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी छन्। मिश्र प्रदेश २ को चौथो प्रमुख बनेका छन्। संघीयताको आधारभूमि प्रदेश २ मा सत्ता समिकरण फेरबदलसँगै प्रदेश प्रमुख फेरिनु नौलो घटना भने होइन। गत फागुन ७ गते केपी शर्मा ओली नेतृत्वको सरकारले राजेश झा अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ओलीको सत्ता फेरिएर नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सत्ताको नेतृत्व सम्हालेसँगै झालाई हटाएर नेपाली कांग्रेसका पुराना नेता हिरशंकर मिश्रलाई नियुक
काठमाडौं। सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो। अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो। मिश्र प्रदेश २ का चौथो प्रदेश प्रमुख हुन्। ५९ वर्षदेखि राजनीतिमा सक्रिय पूर्व सांसदसमेत रहेका मिश्र महोत्तरीका कांग्रेसका पुराना नेता हुन्।
जनकपुरधाम – प्रदेश २ को चौथो प्रदेश प्रमुखको रुपमा कांग्रेस नेता तथा पूर्वसांसद हरिशंकर मिश्र नियुक्त भएका छन्। प्रदेशका प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ लाई हटाएर शेरबहादुर देउवा नेतृत्वको सरकारले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो। नियुक्त भएका मिश्र प्रदेश २ को चौथो प्रदेश प्रमुख हुन्। यसअघि तीनजना प्रदेश प्रमुख परिवर्तन भइसकेका छन्। ०७४ साल […]
शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका विभिन्न निर्णयलाई उल्टाउने क्रममा प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोही क्रममा केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश झा अहिराजलाई बर्खास्त गर्दै सरकारले हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्तिको सिफारिस गरेको हो ।हरिशंकर मिश्र प्रदेश २ का चौथो प्रदेश प्रमुख हुन् । नेपाली काँग्रेसका महोत्तरी जिल्लाका नेता पूर्व सांसद मिश्रको जन्म महोत्तरीको पिपरा गाउँपालिकामा २००२ सालमा भएको थियो । ५९ वर्षदेखि राजनीतिमा सक्रिय
काठमाडौँ । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न लागेको हो । प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख रहेको छन् । प्रदेश २ मा तत्कालिन […]
काठमाडौँ । तीन प्रदेशका प्रदेश प्रमुख फेरिन सक्ने देखिएको छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार आज सिंहदरबारमा बसिरहेको मन्त्रिपरिषद बैठकमा गण्डकी, लुम्बिनी र प्रदेश–२ का प्रदेश प्रमुख परिवर्तन हुन सक्ने छ । मन्त्रिपरिषद बैठक अहिले पनि जारी छ ।
काठमाडौँ – सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ। प्रदेश २ का राजेश झा, गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मानन्द यावदलाई हटाएर उनीहरुको ठाउँमा नयाँलाई नियुक्त गर्ने तयारी सरकारले गरेको हो। आज दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिने उच्च श्रोतले देश सञ्चारलाई जानकारी दियो। केपी ओली सरकारले […]
जनकपुरधाम : प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा राजेश झा (अहिराज)ले खेतखेतमा पुगेर किसानलाई सम्मान गर्ने अभियान थालेका छन्।
केही दिनअघि प्रदेश २ सरकारले पदक वितरण सम्बन्धी ऐनमा प्रदेश २ को मुख्य पेसा कृषि रहेको उल्लेख गरेतापनि किसानलाई सम्मान गर्ने कुरा समावेश नगरेको भन्दै प्रदेश प्रमुख झा किसानलाई पनि…
जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्। नवनियुक्त प्रदेश प्रमुख झाले आइतवार पदभार ग्रहण गरेका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झालाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो।…