पर्यटनमन्त्री प्रेम आलेले विदेशमा पसिना बगाएर मुलुकमा विप्रेषण भित्र्याउने वैदेशिक रोजगारीमा जाने श्रमिकको सम्मानका लागि नेपाल वायुसेवा निगम (नेवानि)ले कम्तीमा पनि ४० वटा सस्तो टिकटको व्यवस्था गर्न निगम नेतृत्वलाई निर्देशन दिनुभएको छ । निगम मुख्यालयमा आयाजित कार्यक्रममा मन्त्री आलेले उहाँले रोजगारीमा जाने मजदुरलाई निगम हाताभित्रैबाट टिकट दिलाउने र बिचौलियाबाट रोक्ने गरी व्यवस्थापन गर्न आग्रह गर्नुभयो …