ठगी आरोपमा पूर्वराजदूत अन्सारीका छोरा वीरगञ्जमा पक्राउ :: Pahilopost.com

वीरगञ्जः साउदी अरबका लागि नेपाली पूर्वराजदूत  हमिद अन्सारीका छोरा ठगी अभियोगमा पक्राउ परेका छन्।  प्रहरीले शुक्रवार दिउसो अन्सारीका छोरा जौवाद अन्सारीलाई वीरगञ्ज–१५ मुर्लीबाट पक्राउ गरेको हो।  अन्सारीले चिकित्सा शास्त्रको एमडी कोर्समा आफ्नो सेटिङ भएको र  भनसुन गरी छात्रवृत्ति मिलाइदिने भन्दै लाखौ रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ

सम्बन्धित सामग्री

ठगी आरोपमा मेयरका छोरा पक्राउ

सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुखका छोरा ठगी आरोपमा पक्राउ परेका छन्। नगर प्रमुख कमल बुढाथोकीका छोरा निरोज बुढाथोकीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो।...

अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

२५ फागुन, मोरङ । प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल ह्‍वाट्स एप, इमो, फेसबुकको दुरूपयोग गरी चिठ्ठा परेको भन्‍दै ठगी गरेको आरोपमा रङ्गेली नगरपालिका- ६ पिपलचोक घर भएका २० वर्षीय धिरेनकुमार मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको […]

अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ

अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले नेटवर्किङ व्यवसायमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको हो ।  पैसा डबल हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका हुन् । ठगी गरेको भन्दै एकजना पिडितले दिएको उजुरीका आधारमा रोल्पा घर भई हाल घोराही बस्ने ३ जनालाई पक्राउ गरेको हो ।   उनीहरू ३...

जग्गा बैना गरेर ठगी गरेको आरोपमा पक्राउ

काठमाडौंः जग्गा बैना गर्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सङ्खुवासभा घर भई हाल काठमाडौँको बौद्ध बस्ने ५३ वर्षीय दुर्गाबहादुर भण्डारी रहेका छन्। जग्गा बैना गरेर जग्गा पनि नदिने र बैना पनि फिर्ता नगरी पैसा नभएको चेक दिई ठगी गर्दै आइरहेको भनी महानगरीय प्रहरी वृत्त…

'पोर्चुगल पठाइदिन्छु' भन्दै ठगी गरेको आरोपमा एक पक्राउ

वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

नेटवर्किङ व्यवसायको नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ

नेटवर्किङ व्यवसायको नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

क्यानडामा काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

क्यानडामा काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

ठगी आरोपमा 'पत्रकार' बताउने बालाजुबाट पक्राउ

ठगी गरेको आरोपमा आफूलाई पत्रकार बताउने अछामका खेमराज खनालाई प्रहरीले पक्राउ गरेको छ।

'पानामा पठाउँछु' भन्दै १८ लाख ठगी गरेको आरोपमा एक पक्राउ

पानामा पठाउँछु भनी ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

इसेवामा अनधिकृतरूपमा पहुँच पुर्‍याइ ठगी गरेको आरोपमा एक पक्राउ

इसेवामा अनधिकृत रूपमा पहुँच पुर्‍याइ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।