जाजरकोट भूकम्प पीडितहरुलाई संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघद्धारा औषधीसहित १० लाख बराबरको सामाग्री प्रदान

काठमाडौं, २३ कार्तिक । संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघ नेपालमा आवद्ध भारतीय पूर्व सैनिकहरुले जाजरकोट भूकम्प पीडितहरुको लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन् । उनीहरुले घाइतेहरुको उपचारमा सहयोग पुर्याउने हेतुले आवश्यक औषधी, पीडितहरुको लागि खाद्यान्न प्रदान गरेका हुन् ।करिब १० लाख बराबरको सहयोग सामाग्री प्रदान गरिएको उनीहरुको भनाई छ । जसमा २७० काटुन खाद्यान्न र […]