बलिदानको सगरमाथा– महान् शहीद रामवृक्ष यादव (मास्टर साहेब)

२०५१ साल भदौ २ गते जनकपुरबाट फर्कने क्रममा तत्कालीन शाही सेना तथा प्रहरीले नेपाली कांग्रेसको इशारामा क. रामवृक्ष यादव (मास्टर साहेब) को षड्यन्त्रपूर्वक हत्या गरेका थिए । 'महान् जनयुद्ध'को तयारीमा जुटेका उनलाई 'जनयुद्ध' सुरु हुनुअघि नै क्रूरतापूर्वक हत्या गरिएको थियो ।

सम्बन्धित सामग्री

मधेस सरकारले जनयुद्धका ५४० शहीद परिवारलाई गर्‍यो एक/एक लाख आर्थिक सहयोग

जनकपुरधाम । मधेस सरकारले जनयुद्ध दिवसको अवसरमा ५४० शहीद परिवारलाई आर्थिक सहयोग गरेको छ । गृह तथा संचार मन्त्रालय मातहतमा रहेको शहीद प्रतिष्ठानले आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा शहीद परिवारहरुलाई आर्थिक सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति वर्षमान पुनले शहीद रामवृक्ष यादव परिवारका सदस्य सुधा यादवलाई एक लाख रुपैयाको चेक हस्तान्तरण गरे । […]