ज्योति मगरको सरप्राईज गीत ‘माइतीको माया बरिलै’(भिडियोसहित)

काठमाडौं, १४ भदौ । चर्चित गायिका ज्योति मगरले पनि तीज गीत ल्याएकी छिन् । उनी नेपाली लोक संगीत क्षेत्रकी प्रभावशाली गायिका हुन् । तर, उनीमाथि नेपाली लोकगीतमा छाडापन ल्याएको आरोप लाग्ने गरेको छ । ज्योति प्रायः दोहोरो अर्थ लाग्ने शब्द भएका गीतहरु गाइरहेकी हुन्छिन् । यसो भन्दैमा ज्योतिले राम्रा लोक गीत नै गाँउदिनन् भन्ने होइन […]

सम्बन्धित सामग्री

तनहुँमा प्रदेशसभा उम्मेदवार गुरुङलाई भोट माग्दै ज्योति मगर

२५ कात्तिक, दमौली । चर्चित लोकदोहोरी गायिका ज्योति मगरले नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ (ख) का गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार पूर्णबहादुर गुरुङलाई भोट मागेकी छन् । केही दिनयता तनहुँमा रहेकी उनी उम्मेदवार गुरुङको घरदैलो अभियानमा सँगसँगै हिंडिरहेकी छन् । उनले उम्मेदवारको ब्यानर लिंदै गीत गाउँदै भोट मागेकी हुन् । उनले यो क्षेत्रमा पर्ने देवघाट, […]

कस्तुपको ‘सिलौटोमा चटनी’ ज्योति र प्रितिको ठुम्का

काठमाडौंँ । गायक, सर्जक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीत ‘सिलौटोमा चटनी’ सार्वजनिक भएको छ । कस्तुपले गीत आज परेको आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् । कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा आशिश अविरलको संगीत संयोजन छ ।गीतको भिडियो पनि बनेको छ । जसमा राजमी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र प्रिती आलेले नृत्य देख्न सकिन्छ । भिडियो शंकर विसीले निर्देशन गरेका हुन् ।अमृत चापागाईंको सम्पादन, दुर्गा पौडेलको छायाँकन भिडियोमा रहे

गायिका ज्योति मगरलाई आठ अभियोग

सयौं गीतमा स्वर दिइसकेकी ज्योति मगर आफ्ना गीत, स्टेज प्रस्तुति र विविध हर्कतका कारण चर्चामा छाइरहन्छिन्, विवादमा आइरहन्छिन् । दोहोरीलाई फोहोरी बनाएको आरोप खेप्दै आएकी उनलाई संगीत क्षेत्रमा सुनिने कुराहरुका आधारमा शुक्रवार साप्ताहिकले आठ अभियोग लगाएको छ।