मनोमानी भाडा असुल्ने प्रवृत्तिलाई निस्तेज पारिने

खोटाङ, २० असोज । मनोमानी भाडा असुल्ने प्रवृत्तिलाई निस्तेज पार्न भाडादर निर्धारण गरिएको छ । आफूखुसी भाडा असुल्दै आएका यातायात व्यवसायीलाई नियमन गर्न जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका सवारीसाधनमा पहिलोपटक भाडादर निर्धारण गरिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि स्थानीय तहका केन्द्रसम्म सञ्चालन हुने यात्रुवाहक बस, मिनीबस र हाइसका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति रु १३ […]