​दाङमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु,१२ घाइते

दाङ, माघ १ – दाङको तुलसीपुर घोराही सडक खण्डमा माइक्रो बस दुर्घटना  हुँदा १ जनाको मृत्यु भएको छ भने १२ जना यात्रु घाइते भएका छन्  ।...

सम्बन्धित सामग्री

माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते

धादिङ। पोखराबाट काठमाडौ जाँदै गरेको माइक्रोबस मंगलबार साँझ धादिङको गजुरी गाउँपालिका-६ बाङ्गेमोडमा दुर्घटना हुँदा चालक सहित १७ जना घाइते भएका छन् । तीब्र गतिमा कुदेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस सवारी साधन उछिन्ने क्रममा अनियंत्रित भई सडक छेउमा पल्टिएको हो । घाइते हुनेहरुमा तीन जना महिला र ११ जना पुरुष छन् । छ जना […]

कैलालीमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

१६ पुस, धनगढी । कैलालीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गौरीगंगा नगरपालिका- ६ बनबेहडामा पूर्वपश्चिम राजमार्गमा अत्तरियाबाट पूर्वतर्फ गइरहेको सु प प्र ०२००१ ज ४०६ नम्बरको माइक्रोबस दुर्घटनामा हुँदा लम्कीचुहा नगरपालिका-१ का कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता […]

दाङमा माइक्रोबस दुर्घटना हुँदा ३ जना घाइते

३ कात्तिक, दाङ । दाङको तुलसीपुर–अमेलिया सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने २ जनाको सामान्य छन् । तुलसीपुरबाट नेपालगञ्जतर्फ जादै गरेको भे १ ज ७९२ नम्बरको माइक्रोबस बिहीबार अपरान्ह ४ बजे अनियन्त्रित भएर सडकमै पल्टिएको हो । दुर्घटनमाा गाडीका चालक बाँकेको राझाका २७ वर्षका […]

तनहुँमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

पृथ्वी राजमार्गको तनहुँ सडक खण्डस्थित म्यादे गाउँपालिकाको धयरेमा माइक्रोबस दुर्घटना भएको छ  । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा.४ ख. ९९९९ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले रातोपाटीलाई बताए ।दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेहरुको दमौलीस्थित रत्नहरि अस्पतलामा उपचार भइरहेको छ । ५ जनालाई पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ । मणिपालमा रिफर गरिएकाहरुमा बिमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ

नारायणगढ–मुग्लिन सडकखण्डमा माइक्रोबस दुर्घटना, १८ घाइते

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते...

भरतपुर महानगरपालिका-२९ घोर्लेमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

१६ साउन, भरतपुर । भरतपुर महानगरपालिका-२९ घोर्लेमा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सोमबार दिउँसो ३:५० बजे नारायणगढबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ ख ८५८८ नम्बर माइक्रोबसको अगाडिको टायर खुस्किएर घोर्ले भन्‍ने ठाउँमा दुर्घटना भएको मुग्लिनले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेकाहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ घाइते, तीनजनाको अवस्था गम्भीर

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आइतबार बिहान पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा८च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना८ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा माइक्रोमा सवार १७ […] The post धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ घाइते, तीनजनाको अवस्था गम्भीर appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरेमा माइक्रोबस दुर्घटना, १९ जना घाइते

चौतारा । सिन्धुपाल्चोकको सागाचोकअन्तर्गत पोखरेमा आज अपराह्न माइक्रोबस दुर्घटना हुँदा १९ घाइते भएका छन् । घाइतेलाई काभे्रको धुलिखेल अस्पतालमा पठाइएको र ती मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । चौताराबाट काठमाडैँ जाँदै गरेको बा२ख २६१२ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब आठ […]

सिन्धुपाल्चोकमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्‍यु, १८ जना घाइते

२३ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका ११ पोखरेस्थित बन्देउ चौतारा सडक खण्डमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता दक्ष कुमार बस्‍नेतका अनुसार मृत्यु हुनेमा बलेफी गाउँपालिका-५ की ४० वर्षीया जानुका भन्‍ने सरस्वती पराजुली रहेकी छिन् । गम्भीर घाइते भएकी उनको […]

​दैलेखमा माइक्रोबस दुर्घटना, दुई जनाको मृत्यु

दैलेख, कात्तिक २४ – दैलेखमा माइक्रोबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सुर्खेतबाट दैलेखका लागि छुटेको बा ४ ख ५०१० नम्बरको माइक्रोबस दैलेख...