आजको मौसम–पहाडी भूभागमा आंशिक बदली

हाल देशभर उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका  एक दुई  स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ । यसैगरी राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक &

सम्बन्धित सामग्री

आजको मौसम : आंशिक बदली रहने

देशको पहाडी भू–भागमा आज  मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा...

आज दिनभर आंशिक बदली

काठमाडौं : देशभर अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि  देशभरको मौसम आंशिक बदली रहनेछ।   राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सुझाव दिएको छ।

कतै आंशिक बदली,कतै हिमपातको सम्भावना

अहिले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भू भागमा सामान्यतया सफा रहेको छ।

आंशिक बदली

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आइतबार बिहान प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रहेको छ । त्यस्तै, देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो भने प्रदेश-१ का पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, देशका बाँकी भू-भागमा मौसम सामान्यतया […]

आजको मौसम पहाडी भू–भागमा आंशिक बदली

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको पहाडी भू–भागमा आंशिक बदली लगायत अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मङ्गलवार देशको पहाडी भू–भागमा आंशिक बदली […]

देशका पहाडी भू–भागहरूमा आंशिक बदली

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्य रहेको जनाएको छ । बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। बिहीबार पनि देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ। शुक्रबारदेखि […]

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली हुने

देशका तीनवटा प्रदेशमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरैजसो स्थानमा आंशिक बदली

आइतबार देशका धेरैजसो स्थानहरुमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ का एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको सम्भावना पनि रहेको महाशाखाको पूर्वानुमान रहेको छ । यस्तै आइतबार राति नै   देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जनाउँदै महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको उल्लेख गरेको छ।

आजको मौसम : कतै आंशिक बदली, कतै सफा

हाल  देशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपी हाल उल्लेखनीय मौसमी प्रणाली भने नरहेको महाशाखाको भनाइ छ ।   महाशाखाका अनुसार मंगलबार दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ।  यस्तै राति  प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने पनि महाशाखाको भनाइ छ ।  यस्तै बुधबार  प्रदेश १, बागमत...