देशको पहाडी भू–भागमा आज मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा...
काठमाडौँ – देशका केही स्थानमा आंशिक बदली भइ अरु स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अहिले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा छ । शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी […]
काठमाडौँ – पहाडी क्षेत्रको मौसम आंशिक बदली भई अरु क्षेत्रमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक […]
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम आंशिक बदली रहने छ। पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले मौसम बदली भएको हो।बुधबार राति काठमाडौं उपत्यकासहित देशका केही भेगमा मेघगर्जनसहित असिना र पानी परेको छ। महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकाका केही क्षेत्र र आसपासमा हल्का वर्षा र असिना परेको हो।बिहीबार बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा मौसम आंशिक बदली रहेको छ।
हाल देशभर उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ । यसैगरी राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक &
हाल देशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपी हाल उल्लेखनीय मौसमी प्रणाली भने नरहेको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ।
यस्तै राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने पनि महाशाखाको भनाइ छ ।
यस्तै बुधबार प्रदेश १, बागमत...