हत्या आरोपित छोरा पक्राउ

संखुवासभा, (नेस) । संखुवासभाको सभापोखरी गाउँपालिका–२ वितलवमा आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । आफ्नै ५० वर्षीय बुबा दलबहादुर दर्जीको निर्मम हत्या गरेको आरोपमा १७ वर्षीय छोरा पक्राउ परेका हुन् । बुबाको हत्यामा संलग्न साहिँला छोरालाई शनिबार पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी सुतिरहेको अवस्थामा शुक्रबार राति […]