वीरगञ्ज नाकाबाट हुने कारोबार घट्दै

पर्सा – देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा सङ्कुचन देखिएको छ। वीरगञ्ज नाका प्रयोग गरी हुने मालवस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि त्यसको नकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको छ। गत आर्थिक वर्षको साउनमा वीरगञ्ज नाकाबाट कुल १६ हजार चार सय ३७ प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको […]

सम्बन्धित सामग्री

रसुवा नाकाबाट कारोबार नगर्ने व्यापारीको चेतावनी

चीनबाट हुने मालवस्तु आयातमा भन्सारले आफूखुसी मूल्यांकन गरेको भन्दै व्यापारीले यसको दीर्घकालीन समाधान नभएसम्म रसुवा नाकाबाट कारोबार नगर्ने घोषणा गरेका छन् ।

अवैध नाकाबाट कारोबार भएकाले राजस्वमा चुहावट आयो : गोकुल बाँस्कोटा

काठमाडौं । प्रतिनिधिका सांसद गोकुल बाँस्कोटाले अवैध नाकाहरुबाट कारोबार भएकाले देशको राजस्वमा चुहावट आएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बाँस्कोटाले अवैध नाकाहरुबाट कारोबार भइरहेकाले देशको राजस्वमा चुहावट आएको बताउनुभएको हो । सांसद बाँस्कोटाले वैध नाकाहरुबाट कारोबार कम भइरहेको बताउनुभयो । सानातिना नाकाहरुबाट मालसामान व्यापक रुपमा आइरहेको र […]

सुनसान वीरगन्जको व्यापार, रक्सौल गुल्जार

आर्थिक कारोबार र आयात–निर्यातको प्रमुख नाका वीरगन्ज सधैं गुल्जार हुनुपर्ने हो । तर, चाडबाडको समयमा समेत वीरगन्ज बजारको व्यापार सुनसान नै छ । मधेस आन्दोलनदेखि खस्किएको वीरगन्जको बजार अझै सुधार हुन सकेको छैन ।मधेस आन्दोलनमा सीमा नाकामा अवरोध हुँदा ठोरी नाकाबाट चितवन हुँदै पोखरा, बुटवल, काठमाडौंलगायतका सहरमा सामानको आपूर्ति हुने गरेको थियो । वीरगन्ज नाकाबाट […]

वीरगञ्ज नाकाबाट हुने कारोबार घट्यो

काठमाडौँ- देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा सङ्कुचन देखिएको छ । वीरगञ्ज नाका प्रयोग गरी हुने मालवस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि त्यसको नकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको छ । गत आर्थिक वर्षको साउनमा वीरगञ्ज नाकाबाट कुल १६ हजार चार सय ३७ प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु […]

वीरगञ्ज नाकाबाट हुने कारोबार घट्दै

देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा सङ्कुचन देखिएको छ । वीरगञ्ज नाका प्रयोग गरी हुने माल वस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि त्यसको नकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको छ ।गत आर्थिक वर्षको साउनमा वीरगञ्ज नाकाबाट कुल १६ हजार चार सय ३७ प्रज्ञापन पत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा चार हजार पाँच सय ८९ कम आर्थिक ११ हजार आठ सय ४८ प्रज्ञापन पत्रमात्र कारोबारका लागि प्रयोग भएका छन् । यो समीक्षा अवधिको तुलनामा २

उत्तरी नाकाबाट निर्यात न्यून

चीनले केरुङ र तातोपानी नाकाबाट हुने  व्यापारलाई  एकपक्षीय  रूपमा  बन्द  र  खुला  गर्न  थालेपछि आयात निर्यातमा समस्या भएको छ ।   दुवै नाकामा विभिन्न बहाना बनाएर चीनले ज्यादै कम मात्रै व्यापारिक कारोबार गर्दै आएको छ । यसले गर्दा नेपाली व्यापारी, व्यवसायीले  ठूलो  घाटा  सहनुपरेको  छ  भने  पेसाबाट  पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ । २०७२  सालको  भूकम्पदेखि  नै  चीनले  न्यून  कारोबार...

वीरगन्ज नाकाबाट निर्यात कारोबार बढ्यो

मुलुककै प्रमुख भन्सार नाकामध्येको वीरगन्ज भन्सारबाट चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा आयात निर्यात कारोबार उल्लेख्य बढेको छ । भन्सार कार्यालयका अनुसार पछिल्लो पाँच महिनाको अवधिमा २ खर्ब ९० अर्ब ८५ करोड रुपियाँको मालसामान आयात हुँदा यस नाकाबाट ४९ अर्ब ४१ करोड रुपियाँ बराबरको स्वदेशी उत्पादन विदेशमा निकासी भएको छ ।

तातोपानी कारोबार झन्–झन् ओह्रालोतिर

२०७६ जेठबाट नाका पुनःसञ्चालनमा आए पनि कारोबार बढ्न सकेको छैन। बरु, झन् घट्दो छ। सामाग्री आयातमात्र गर्ने शर्तमा नाका सञ्चालनमा ल्याइएको थियो। नाकाबाट हुने मानवीय आवागमन अझै प्रतिवन्धित छ।...

स्थानीय प्रहरीकै सेटिङमा सीमा नाकाबाट अवैध सरसामान नेपाल भित्रिँदै

न्युज अफ नेपाल, भद्रपुर । स्थानीय प्रहरीकै सेटिङमा सीमा नाकाबाट अवैध सरसामान भन्सार छलेर नेपाल भित्रिने गरेको पाइएको छ । दोस्रो लहरको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गृहदेखि स्थानीय प्रशासनसम्मले सीमा नाकामा कडाई गर्न सीमामा तैनाथ सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ । तर, सो निर्देशनको विपरीत सीमा नाकामा तैनाथ प्रहरीकै सेटिङमा अवैध कारोबार हुने […]

केरुङबाट कारोबार सुरु

गत हप्तादेखि बन्द रसुवागढी नाकाबाट आजदेखि व्यावसायिक कारोबार सुरु भएको छ।