युक्रेनकाे आवासीय क्षेत्रमा रुसी बम विस्फोटः ३ बालबालिकासहित २२ जनाको मृत्यु

रुसले गरेको हवाई आक्रमणमा परी युक्रेनको सुमी सहरमा २२ जना सर्वसाधारणको मृत्यु भएको छ। सुमी क्षेत्रका गभर्नर डिमित्रो जिवित्स्कीले सोमबार रुसले गरेको हवाई आक्रमणमा ३ बालबालिकासहित २२ जनाको मृत्यु भएको बीबीसीलाई बताएका हुन्। रुसी आक्रमणकारी सहरको उत्तर–पूर्वी आवासीय क्षेत्रमा बम खसालेर आम हत्या गरेको गभर्नर जिवित्स्कीले आरोप लगाएका छन्। उनले भनेका छन्, ‘उनीहरुले रातको समयमा […]

सम्बन्धित सामग्री

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

सुनसरीको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु

भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु भएको छ। यो तथ्याङ्क सन् २०२४ को सुरुवाती समयको हो।...

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

कोसी लोकमार्गअन्तर्गगत मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित निमुवामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।...

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा २ जनाको मृत्यु

सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका २ जनाको मृत्यु भएको छ।

डेंगुबाट एकैदिन २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ । त्यस्तै, ५४० जनामा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको हो । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा […]

कपिलवस्तुमा दुर्घटनाः २ जनाको मृत्यु

कपिलवस्तुका दुई छुट्टा-छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।