काठमाडौं : कुटपिटबाट एक युवकको मृत्यु भएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
गोरखा पालुङटार नगरपालिका-५ धरमपानी बस्ने ३५ वर्षीय बुद्धिबहादुर बिकको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३४ वर्षीय राम शरण बिकलगायत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा…