काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) का पूर्व अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनी एक आर्थिक अपचलनको मुद्दामा निर्दोष ठहर भएका छन् । उनीहरुलाई २ मिलियन स्वीस फ्र्यांक रकम अपचलनको मुद्दा लागेको थियो । सन् २०११ मा अनधिकृत रुपमा ब्लाटरले प्लाटिनीलाई सो रकम दिएको दाबी गरिएको थियो । दुबैले आफुमाथि लागेको आरोपको खण्डन गरेका […]