उदासीका बेला उदास गीत नै किन सुन्छ मान्छे ?

काठमाडौं । व्यक्तिगत, पारिवारिक, सामाजिक विभिन्न कारणले मानिसलाई कुनै न कुनै तनाव भइरहेकै हुन्छ । तनावले व्यक्तिलाई निराश वा दुःखी बनाउँछ । यसको व्यवस्थापनका लागि मानिसले विभिन्न उपाय अवलम्बन गरिरहेका हुन्छन् । दुःखी हुँदा खुसी हुने उपाय खोजिन्छ । भनिन्छ गीत-संगीतबिनाको जीवन परिकल्पना नै गर्न सकिन्न । खुसी होस् वा दुःख, कुनै कार्यक्रम होस् वा […]

सम्बन्धित सामग्री

रवि ओडको स्वरमा रहेको गीत 'त्यो मान्छे' सार्वजनिक [भिडियो]

काठमाडौं : नेपाल आइडल सिजन-२ का बिजेता रवि ओडको स्वरमा रहेको 'त्यो मान्छे' बोलको गीत सार्वजनिक भएको छ।जनसवाल मिडिया प्रालीले उत्पादन गरेको उक्त गीतलाई सवाल मिडियाले बजारमा ल्याएको हो। गीतको शब्द भने नारायणसिंह क्षेत्रीको रहेको छ।गीतमा भीम बिसीको  संगीत रहेको छ भने राज भण्डारी र सविना राउतको अभिनय रहेको छ। उनीहरूलाई गीतका निर्देशक भूपेन्द्र भण्डारी र अर्की कलाकार दृष्टि केसीलगायतका कलाकारले साथ दिएका छन्।गीतकी  निर्माता कृष्ण चौलागाईले गीतको मर्मअनुसार निर्देशकले भिडिय

फिल्म ‘प्रकाश’को ‘मान्छे मान्छे’ बोलको गीतमा विभेदको कथा

काठमाडौं : प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘मान्छे मान्छे’ बोलको गीतको लिरिकल भिडियोमा फिल्मका केही सट क्लिप र फोटोहरू समावेश गरिएको छ। अशोक शेरचनको शब्द रहेको गीतमा एलिश कार्कीको संगीत र सत्यराज आचार्यको स्वर रहेको छ। समाजमा रहेको जातीय र वर्गिय द्वन्द्वको…

फिल्म ‘प्रकाश’को प्रश्न : मान्छे मान्छे एउटै चित्त, सधैं किन विभेद विचित्र ?

काठमाडौं । मान्छे मान्छे एउटै चित्त,                        फेरि किन विभेद विचित्र                      सधैं किन विभेद विचित्र                      शासन फेरिए, नियम फेरिए                      फेरिए कैयौं राजा                      रैतीको सधैं दरिद्र बास,                      त्यो झुटो सत्य कहाँ छ ? प्रस्तुत पंक्तिहरु फिल्म ‘प्रकाश’को गीत ‘मान्छे मान्छे’मा समावेश छन् । अशोक शेरचनद्वारा लिखित गीतले दशक लामो सशक्त […]

रञ्जित गजमेरको संगीतमा फिल्म ‘अभिन्न’को ‘मान्छे’ गीत रिलिज

काठमाडौं । कार्म स्टारर नयाँ फिल्म ‘अभिन्न’को गीत ‘मान्छे’ रिलिज भएको छ । लैनसिंह बाङ्देलको चर्चित उपन्यास ‘लङ्गडाको साथी’मा आधारित फिल्मको गीतमा कार्म फिचर्ड छन् । रञ्जित गजमेरद्वारा संगीतबद्ध गीतमा राजीव सुनारको स्वर छ । फिल्म निर्देशक समेत रहेका प्रशान्त रसाइलीले गीत लेखेका हुन् । यो फिल्म दार्जिलिङमा छायांकन गरिएको हो । नेपालमा समेत फिल्म […]

तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ गीत सार्वजनिक

काठमाडाैं : गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ। उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्।हरि उप्रेतीको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ। जर्मनीमा बसोवास गर्दै आएका गायक सिवाकोटीले यूरोपका विभिन्न देशमा आफ्नो प्रस्तुति दिइसकेका छन्।उनले ‘तिम्रो मेरो प्रेम कहानी,’ ‘म त मान्छे सिधासाधा,’ ‘प्यारी छोरी न बचाउन सके,’ ‘हे माया’ लगायतका गीतमा स्वर दिएका छन्। विवेक लामा तामाङले

म यो देशको मान्छे

तीर्थराज जोशी एल.आर. आई. स्कुल, कलंकी,काठमाडौं म यो देशको मान्छे हिमालको स्वर्ण आभामा खुलाउँदै दृष्टिचेत पूर्वीय दर्शनको झुल्कोमा भेट्छु आफूलाई खोला, पहरा, नदी र छहराको गुञ्जनमा गाउँदै प्रकृतिको मधुर गीत हराउँछु पहाडको हरियाली र तराईका फाँटहरूमा। ज्योतिको पङ्ख उचाली गीत गाउने म नेपाली कहिल्यै सिद्धिचरणको ओखलढुंगा पुग्छु कहिले लेखनाथको कालीगण्डकीमा रमाउँछु कहिले समको इच्छा पलाउँछ मनभरि र राष्ट्रकविको परिचयमा परिचय मिसाउँदै भानुको उज्यालो मोतीको चमकसँगै पुलकित हुन्छु नेपालको आँगनीमा कहिले शेली, कलरिज, किट्स र वर्डस्वर्थसँगै स्वच्छन्द रमाउने देवकोटाको वनमा खोजी गर्छु जीवनको। जब मेरो स्वतन्त्रतामा प्रहार गर्छ कसैले मलाई रिमालको आमाको सपनाले ब्युँझाउँछ भूपिको मेरो देशले जगाउँछ जब स्वाधीनतामा धक्का लगाउँछ कसैले र जब माधव घिमिरेको बुलन्द आवाज सुन्छु नेपाली हामी रहौंला कहाँ नेपालै नरहे अनि फेरि जाग्छु बलभद्रको आँट भक्ति थापाको साहस भीमसेनको उत्साह र अमरसिंहको गर्जन बोकेर। मलाई माधव घिमिरेको राष्ट्रनिर्माताले ब्युँझाउँछ बाँडिएका मनहरूमा अखण्ड दियो जलाउँदै एकता र आत्मीयताको निराशाको मौनतामा गीत गुञ्जाउँदै भावना र विचारको म आनन्दित र पुलकित हुँदै झुमिरहन्छु सुन्दर फूलबारीमा। म मेरो संस्कृतिको सुन्दर वाटिकामा फुलाइरहन्छु सुन्दर फूलहरू वीरताका गाथा गाउँदै कर्मयात्रामा तल्लीन रहेर मेची कालीको सुसाहटसँगै गुञ्जिन्छन् मेरा सपनाहरू। शिरमा सगरमाथा छातीमा तराई र पाखुरीमा पहाड बोकेर पूर्वको उज्यालोसँगै हिँडिरहन्छु म यो देशको मान्छे।।

स्वरुपराजको ‘माया गर्ने मान्छे’ मा सुरक्षाको धमाकेदार अभिनय (भिडियोसहित)

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ । अनिल शाहीको सङ्गीत तथा गौतम डङ्गोल (सन्देश) को शब्द रहेको गीत ट्रि इन्ट्रटेन्मेन्टद्धारा सार्वजनिक गरिएको हो । उक्त भिडियोमा सुरक्षा पन्त र रोचक जोशीको सशक्त अभिनय देख्न सकिन्छ । दीपेश सापकोटाको निर्देशनमा तयार भएको उक्त […]

सुरक्षाको माया गर्ने मान्छे रोजक

गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत ‘माया गर्ने मान्छे’ सार्वजनिक भएको छ ।  अनिल शाहीको संगीत तथा गौतम डंगोल (सन्देश) को शब्द रहेको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ ।गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त र रोचक जोशीको अभिनय देख्न सकिन्छ । दीपेश सापकोटाको निर्देशन रहेको भिडियोमा विशाल (माइलो) को छायाँकन,उज्जवल ढकालको सम्पादन छ ।

स्वरूप राज र अस्मिताको ‘माया गर्ने मान्छे’ सार्वजनिक

काठमाडौँ। गायक स्वरूप राज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘माया गर्ने मान्छे’ बोलको गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल (सन्देश) को शब्द रचना रहेको छ। ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ। दिपेश सापकोटाको निर्देशन रहेको भिडियोलाई बिशाल (माइलो) ले छायाँकन […]

राजसागरले ल्याए विभेदविरुद्ध गीत ‘ए मान्छे' (भिडियोसहित)

काठमाडौं : गजल र आधुनिक संगीतमा नाम कमाएका गायक राज सागरले विभेदविरुद्ध ‘ए मान्छे’ गीत सार्वजनिक गरेका छन्।५६ औँ अन्तर्राष्ट्रिय रंगभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले सन्देशमूलक सांगीतिक भिडियो सार्वजनिक गरेका हुन्।चर्चित लेखक आहुतिको शब्द रहेको गीत २१ ओँ शताब्दीमा मान्छेले बेहोर्नुपरिरहेको विभेदविरुद्ध रचनात्मक आवाज रहेको गायक राज सागरको भनाइ छ।मर्यादा मिडियाको प्रस्तुति रहेको सांगीतिक भिडियो राजसागरकै संगीतमा तयार क