काठमाडौं । डा. तोसिमा कार्की भर्खरै सम्पन्न आम चुनावबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेकी छन् । चुनाव अघिबाटै चर्चामा रहेकी उनी पेसाले शल्य चिकित्सक समेत हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेकी कार्की कलाकार पनि हुन् भन्ने कुरामा भने धेरैलाई थाहा नहुन सक्छ । हलमा चलिरहेको हरिवंश आचार्य स्टारर ‘महापुरुष’मा तोसिमाको छोटो तर बलियो अतिथि भूमिका […]