१ मंसिर, धनगढी । कैलालीमा नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ । संस्थापन पक्ष र १० बुँदे सहमतिसँगै एमालेमा बसेको भीम रावल पक्षबीच चर्किएको विवादकै कारण समानान्तर रुपमा महाधिवेशन प्रतिनिधि छनोट भएको छ । सुदूरपश्चिममा १० बुँदे सहमतिअनुसार २ जेठ २०७५ को कमिटीहरु कायम नगरिएको भन्दै रावल पक्ष असन्तुष्ट छ । तर संस्थापन पक्ष त्यसलाई […]