ऊर्जा विकास मार्गचित्रको प्रस्तावित लक्ष्य : आगामी १२ वर्षमा थप साढे २३ हजार मेगावाट विद्युत् उत्पादन

विद्युत् उत्पादन सुरु गरेको ११२ वर्षमा नेपालले २८ सय ६४ मेगावाट उत्पादन गरिरहेको छ एक सय १२ वर्षमा २८ सय ६४ मेगावाट मात्र विद्युत् उत्पादन गरेको नेपालले अबको १२ वर्षमै साढे...

सम्बन्धित सामग्री

अर्को वर्ष विद्युत् उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य

आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूले मन्त्रालयका आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै सोमबार मन्त्री बस्नेतले आगामी १२ वर्षमा विद्युत् उत्पादन क्षमता २८ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखिएको पनि जनाए ।

साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्न ६१ खर्ब चाहिने

सरकारले आगामी एक दशकमा मुलुकभित्र करिब २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्न ६१ खर्ब चाहिने

सरकारले आगामी एक दशकमा मुलुकभित्र करिब २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

१२ वर्षमा विद्युत् उत्पादन २९ हजार मेगावाट पुर्‍याउने लक्ष्य, निर्यात १५ हजार

३१ भदौ, काठमाडौं । आगामी १२ वर्षभित्र विद्युत् उत्पादन क्षमता करिब २९ हजार मेगावाट पुर्‍याउने महत्वाकांक्षी लक्ष्यसहित सरकारले ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना तयार पारेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सरकारको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना बनाउन गठन गरेको कार्यदलले आइतबार आफ्नो प्रतिवेदन मन्त्री शक्ति बस्नेतसमक्ष पेश गरेको हो । कार्यदलले प्रतिवेदनमा आगामी […]

३ प्रश्न

आगामी १२ वर्षमा थप साढे २३ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्यलाई कसरी हेर्नुभएको छ ? हामीले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेर काम गरौँ भन्दै...

एमाले घोषणापत्र : पाँच वर्षमा ६ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पु¥याउने लक्ष्यसहित नेकपा९एमाले०ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पु¥याउने योजना अगाडि सारेको छ । सबै परिवारलाई गार्हस्थ्य उपभोगका लागि वर्षायाममा मासिक ५० युनिट […]

एमाले घोषणापत्र : पाँच वर्षमा छ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

काठमाडौंं, १५ कार्तिक । आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पु¥याउने लक्ष्यसहित नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पु¥याउने योजना अगाडि सारेको छ । सबै परिवारलाई गार्हस्थ्य उपभोगका […]

एमाले घोषणापत्र : छ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

काठमाडौँ– आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पुर्‍याउने लक्ष्यसहित नेकपा (एमाले) ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । ‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पु¥याउने योजना अगाडि सारेको छ । सबै परिवारलाई गार्हस्थ्य उपभोगका लागि वर्षायाममा […]

माथिल्लो आँखु खोलालाई पाँच बैंकले कर्जा दिने

उक्त आयोजना आगामी चार वर्षभित्रै निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य छ। सोको लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अ...