ताप्लेजुङ सदरमुकाममा अटो दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं : ताप्लेजुङको सदरमुकाम फुङलिङमा शनिबार बिहान अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।पाथीभरा याङ्वरक गाउँपालिका नाङखोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ र फुङलिङ ८ का ११ वर्षीय इशान गुरुङको घटनास्थलमै  मृत्यु भएको हाे।ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कैलाश राईका अनुसार फुङलिङ नगरपालिका– ८ मा बिहान १–००२–००३ ह ३९०० नम्बरको अटो दुर्घटनामा परेको हो ।घाइते अटो चालकको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । 

सम्बन्धित सामग्री

जुम्लाको त्रिवेणीमा अटो दुर्घटना, दुईको मृत्यु

जुम्लामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तिला गाउँपालिका –३ त्रिवेणीमा  दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको हो। जुम्लाको बसपार्कदेखि रारालिहीतर्फ जाँदै गरेको क १ स ११ नम्वरको अटो अनियन्त्रित भई...

जुम्लामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु

जुम्ला : जुम्लामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जुम्लाको तिला गाउँपालिका–३ श्रीवेणीमा दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको प्रहरीले जनाएको छ।जुम्ला प्रहरीका अनुसार जुम्ला बसपार्कबाट रारा लिहितर्फ जाँदै गरेको क १ स ११ नम्बरको अटो अनियन्त्रित भई तिला नदीमा खस्दा तातोपानी–१ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला–३ का २० वर्षीय आकाश थापाको मृत्युु भएको हो।त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार पुरन सार्कीको घटना स्थलमै मृत्य

ताप्लेजुङमा अटो दुर्घटना: दुईजनाको मृत्यु, एक गम्भीर घाइते

ताप्लेजुङ – जिल्ला सदरमुकाममा शनिबार बिहान अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन्। फुङलिङनगरपालिका- ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १-००२-००३ ह ३९०० नम्बर अटो दोखुको नाम्लेपाटी माथि घ्याङडाँडामा दुर्घटना हुँदा पाथीभरा याङ्वर गाउँपालिका – १ नाङ्खोल्याङका करिब ७५ वर्षीय धनबहादुर गुरुङ र उनका नाती फुङलिङ ८ दोखुका […]

ताप्लेजुङकाे घ्याङडाँडामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

ताप्लेजुङ सदरमुकाममा शनिबार बिहान अटो दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । एक जना गम्भिर घाइते भएका छन् ।  फुङलिङनगरपालिका वडा नं. ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १/००२/००३ ह ३९००...

अटो दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । सल्यानमा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शारदा नगरपालिका १० नयाागाउँमा हिजो बेलुका अटो दुर्घटना हुँदा जनाजनाको मृत्यु भएको हो । चारजना घाइते भएका छन् ।  मृत्यु हुनेमा सल्यानको कालिमाटी गाउँपालिका १ की ७० वर्षीया कमला पुन र ३० वर्षीया धनी पुन रहेकी छन् । गम्भीर घाइते...

अटो दुर्घटनामा दुईजनाको मृत्यु, पाँच घाइते

सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बाजुरामा अटो दुर्घटना, दुई जनाको मृत्यु

बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ। घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ।सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आइतबार साँज् दुर्घटनामा परेको हो। अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगङ्गा नदीको किनारामा

बाजुरामा अटो दुर्घटना, २ जनाको मृत्यु

बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधस्थित अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् ।

अटो दुर्घटनामा दुईको मृत्यु

बाजुरास्थित बडीमालिका नगरपालिकामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन् ।  जिल्ला सदरमुकाम मार्तडीदेखि जडाङगा जादै गरेको अटो...