माले पोलिटब्युरो सदस्य श्रेष्ठसहित नेताहरू राप्रपा नेपालमा प्रवेश

लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । नेकपा (माले) का पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ , केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनितीमा जबरजस्त ढङ्गले अगाडि बढ्ने बताए । राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरूको त्रिसंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै धर्म परिवर्तन ,बेरोजगारी ,भ्रष्टाचार र कु

सम्बन्धित सामग्री

थापाको राप्रपा नेपाल छाडेर विद्यार्थी नेताहरू गए लिङ्देनको राप्रपामा

काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपालको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार र महासचिव सचिन अधिकारी बिहीबार राप्रपामा प्रवेश गरेका छन्।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रजवार र अधिकारी दुवैलाई आज राप्रपामा स्वागत गरेका हुन्। यसअघि विद्यार्थी संगठनका अर्का महासचिव दिपेश शाह राप्रपामा प्रवेश गरिसकेका थिए।विद्यार्थी संगठनका अध्यक्ष रजवार कैलालीको ऐेश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति हुन्। उनी राप्रपा महाधिवेशनमा अध्यक्षमा उठेका थ

माले पोलिटब्युरो सदस्य श्रेष्ठसहित नेताहरू राप्रपा नेपालमा प्रवेश

काठमाडौं । लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । नेकपा (माले)का पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ, केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरे ।  कार्यक्रममा अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जवरजस्त ढंगले अगाडि बढ्ने बताए । राजनीतिक दलका...

माले पोलिटब्युरो सदस्य श्रेष्ठ सहित नेताहरू राप्रपा नेपालमा प्रवेश

काठमाडौं । लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । नेकपा (माले) का पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ , केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरे । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबरजस्त ढंगले अगाडि बढ्ने बताए । राजनीतिक दलका नेता, […]