काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवामार्फत कुनै पनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी नि:शुल्क गर्न सकिने भएको छ । अनलाइनमार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न ईसेवाले यो सुविधा ल्याएको जनाएको छ । यो योजना अप्रिल ३० सम्म सञ्चालन हुनेछ ।
ईसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइलमार्फत सहजै...