Use App
Read now
(current)
Download
गोरखापत्र
आश्विन २०७८
विश्वकप टि २० क्रिकेटमा अफगानिस्तानले आइतबार नामिबियालाई ६२ रनले सजिलै हराए
अफगानिस्तानले आइतबार नामिबियालाई ६२ रनले सजिलै हराएर विश्वकप टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राखेको छ । अफगानिस्तानको तीन खेलमा यो दोस्रो जित हो ।
पूर्ण विवरण