२५ वैशाख, काठमाडौं । पर्साको ठोरीमा जंगल सफारी सुरु भएको छ । ठोरी गाउँपालिका-२ स्थित जंगल रिसोर्ट ठोरीबाट सोमबार पहिलो पटक जंगल सफारी गरिएको हो ।
ठोरी गाउँपालिका–२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा, निर्मल ठोरी मध्यवर्ती समितिका …
काठमाडौं, २७ असोज । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । मन्त्री महतोले निकुञ्जभित्र जंगल सफारी गरी वन्यजन्तु संरक्षणको अवस्था, संकटाग्रस्त घडियाल प्रजनन केन्द्र उद्धार गरी ल्याईएका बाघका अवस्थाको प्रत्यक्ष अवलोकन गरेका छन् । मन्त्री महतोले निकुञ्जको कार्यालयको वर्तमान व्यवस्थापन, चुनौती र अवसरबारे प्रमुख वार्डेन, नेपाली सेनाका कर्नेल […]
मध्यबिन्दु– पर्यटनको प्रचुर सम्भावना रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ट्र्याक खोल्न लागिएको हो । हालसम्म जिल्लाका मध्यवर्ती सामुदायिक वनहरुमा जंगल सफारी हुने गरे पनि पहिलो पटक निकुञ्जको कोर एरियामा सफारी गर्ने […]
वर्षायामको समयमा बर्दिया राष्ट्रिय निकुञ्जले केही समयको लागि जंगल सफारी बन्द गरेको छ। वर्षाको समयलाई मध्यनजर गरी सोमबारदेखि निकुञ्जको जंगल सफारी बन्द गरिएको हो।...
मधेस प्रदेश सरकारले पर्सा राष्ट्रिय निकुञ्ज आरक्षमा जंगल सफारी गराउँने योजना अघि सारेको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले २०७९/८० को विनियोजन विधेयक पेश गर्दै वन्य जन्तु अवलोकनका लागि सो सफारी गराउँने योजना अघि सारेको हो ।बारा जिल्ला स्थित पर्सा राष्ट्रिय निकुञ्जलाई वन्यजन्तु तथा पंक्षी अवलोकन, जंगल सफारीको रुपमा विकास गर्न र धनुषाधाम संरक्षित बनलाई जैविक पार्क तथा बन्य जन्तु उद्दार केन्द्रको रुपमा विकास गरी पर्यापर्यटनका कार्यक्रम सञ्चालन गर्न यथोचित बजेट विनियोजन गरेको मन्त्
मधेस प्रदेश सरकारले पर्सा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षमा जंगल सफारी गराउने योजना अघि सारेको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९-८० को विनियोजन विधेयक पेश गर्दै वन्यजन्तु अवलोकनका लागि सो सफारी गराउने योजना अघि सारेका हुन् ।‘पर्सा निकुञ्ज र कोशी टप्पु आरक्षलाई वन्यजन्तु र पंक्षी अवलोकन, जंगल सफारीको रुपमा विकास गर्न र धनुषाधाम संरक्षित बनलाई जैविक पार्क तथा वन्यजन्तु उद्धार केन्द्रको रुपमा विकास गरी पर्यापर्यटनका कार्यक्रम सञ्चालन गर्न यथोचित बजेट विनि
जनकपुर – मधेस प्रदेश सरकारले पर्सा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षमा जंगल सफारी गराउने योजना अघि सारेको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को विनियोजन विधेयक पेश गर्दै वन्यजन्तु अवलोकनका लागि सो सफारी गराउने योजना अघि सारेका हुन् । ‘पर्सा निकुञ्ज र कोशी टप्पु आरक्षलाई वन्यजन्तु र पंक्षी अवलोकन, जंगल सफारीको […]
जनकपुर – मधेस प्रदेश सरकारले पर्सा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षमा जंगल सफारी गराउने योजना अघि सारेको छ। मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को विनियोजन विधेयक पेश गर्दै वन्यजन्तु अवलोकनका लागि सो सफारी गराउने योजना अघि सारेका हुन्। ‘पर्सा निकुञ्ज र कोशी टप्पु आरक्षलाई वन्यजन्तु र पंक्षी अवलोकन, जंगल सफारीको रुपमा विकास […]