गोरखा– गोरखा नगरपालिका गत आर्थिक वर्ष लक्ष्यअनुसार आन्तरिक आम्दानी गर्न असफल भएको छ । आर्थिक वर्ष २०७९/८० का लागि नगरपालिकाले चार करोड ७३ लाख १५ हजार रुपैयाँ आय संकलन गर्ने लक्ष्य लिएको थियो । तर आम्दानी भने लक्ष्यभन्दा ८२ लाख ३७ हजारले कम छ । गत आर्थिक वर्षको आन्तरिक आय तीन करोड ९० लाख ७७ […]