एमाले एकता पक्षमा नेपाल समूह लचिलो

काठमाडौं, असार १८ । सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन र पार्टी संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेपछि बसेको नेपाल समूहको बैठकले विवाद निरूपणका लागि वार्ता र छलफललाई निरन्तरता दिने निर्णय गरेको […]

सम्बन्धित सामग्री

एमाले एकता सहमति नजिक ! के होला विपक्षी गठबन्धन ?

काठमाडौं : सत्तारुढ नेकपा एमालेभित्र छताछुल्ल भएको विवाद समाधानतर्फ गएपछि विपक्षी गठबन्धन धर्मराउने संकेत देखिएको छ। प्रधानमन्त्री तथा  एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनका लागि प्रयासरत विपक्षी गठबन्धनलाई गाह्रो पर्ने देखिन्छ।प्रधानमन्त्री ओलीले जेठ ८ गते दोस्रो पटक संसद् विघटन गरेपछि विपक्षी गठबन्धन बनेको थियो। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पाटी जसपाको अध्यक्ष उपेन्द्र यादव समूह र राष

एमाले एकता पक्षमा नेपाल समूह लचिलो

सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन र पार्टी संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेपछि बसेको नेपाल समूहको बैठकले विवाद निरूपणका लागि वार्ता र छलफललाई निरन्तरता दिने निर्णय गरेको छ।  नेपाल पक्षीय स्थायी कमिटीको बिहीबार बुद्धनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसबाट नेपाल समूह विवाद मिलाउने मामिलामा लचिलो देखिएको संकेत मिलेको

एमाले एकता : शीर्ष नेता बालुवा पेल्ने, युवा नेता तेल खोज्ने !

काठमाडौं : नेकपा एमालेको एकता जोगाउन दोस्रो तहका नेताहरू सक्रिय भएर लागिरहेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहबीचको विवादले पार्टी विभाजनको डिलमा पुगेपछि दोस्रो तहका नेताहरूले निरन्तर एकताको पहल गरेका हुन्।अध्यक्ष ओलीले आफ्नो समूहलाई एक्ल्याएर निरन्तर रुपमा अघि बढेपछि नेता नेपाल समूह विद्रोहमा उत्रिएपछि एमालेमा ध्रुवीकरण सुरु भएको थियो। सोही विवादले नेपाल समूहले तल्लो तहसम्म समानान्तर कमिटी गठन गरिसकेको छ। नेप