टाइगर श्राफ स्टारर ‘बागी–२’ फिल्ममा ज्याकलिन फर्नान्डिसले माधुरी दीक्षितको बहुचर्चित गीत ‘एक–दो–तीन’ मा आइटम डान्स गरेकी छिन् । ज्याकलिनले आइटम गरेको सो गीत सन् १९८८ मा रिलिज भएको ‘तेजाब’ फिल्मको...पूरा पढ्नुहोस् »
चर्को ब्याजदर, चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलगायत विरुद्ध आन्दोलित निजी क्षेत्र नयाँ सरकारको पर्खाइमा छ । मंसिर ४ को आम निर्वाचनअघि सडकमा उत्रिएको निजी क्षेत्रले चुनावलाई कारण देखाउँदै आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो । अहिले निर्वाचन सकिएर अन्तिम परिणाम सार्वजनिक भएसँगै राजनीतिक दलहरूले समानुपातिक सांसदसमेत छनोट गरेर निर्वाचन आयोगमा पठाइसकेका छन् । अब केही समयमै नयाँ […]
काठमाडौँ– श्रीमानको पर्खाइ र खोजीमा रहेको एकल महिलाको कथामा आधारित फिल्म ‘द सेक्रेट अफ राधा’ को ट्रेलर सार्वजनिक गरिएको छ । एकल महिलाको संघर्षलाई फिल्ममा देखाइने छ भदौ १० गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘राधा’ ले पनि वैदेशिक रोजगारीकै विषय उठाएको छ । ट्रेलरले खुलेर यो कुरा देखाउन चाहेको छैन तर सृष्टि श्रेष्ठको चरित्रले यही कुराको […]
गुल्मी -गुल्मीका स्थानीय आफ्नै जग्गा फिर्ताको लागि नयाँ जनप्रतिनिधिको पर्खाइमा रहेका छन् ।जिल्लाको मालिका गाउँपालिका–५ का स्थानीय आफ्नै निजी जग्गा गाउँपालिकाले हडेपछि फिर्ताका लागि नयाँ जनप्रतिनिधिको पर्खाइमा रहेका हुन् । आफ्नो जग्गा फिर्ताका लागि सयौं पटक गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा जाँदासमेत जग्गा फिर्ता नभएको जग्गाधनी मदन गिरिले बताए । “जग्गा फिर्ता गर्न पटकपटक निवेदसहित […]
काठमाडौं, मंसिर १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार साँझ रेलवे अध्यादेश–२०७८ जारी गरेसँगै धनुषाको इनरुवामा १४ महीनादेखि थन्किएका दुई थान रेल सञ्चालन गर्न कानूनी अड्चन फूकेको छ । रेल सञ्चालन गर्न कानूनी बाधा फुके पनि तुरुन्तै यी रेल सञ्चालन हुन नसक्ने देखिएको छ । नेपाल रेलवे कम्पनीले कानूनका साथसाथै बजेट पनि आवश्यक रहेको बताएको छ […]
जीवनको ८० औं वसन्त, जीवन कहाँ सहज छ र ? त्यसमाथि बेलाबेला स्वाँस्वाँ बढिरहन्छ, नेबुलाइजर हरदम आफू वरिपरि हुनैपर्छ । शारीरिक पीडा त छँदै छ, मानसिक रुपमा कोरोनारुपी हाउगुजीले मन मस्तिष्कलाई भित्रैदेखि हल्लाएको छ । अनेकौं प्रश्न छन् र पर्खाइ पनि – पर्खाइ दोस्रो डोजको । दोस्रो डोज नपाउँदा के हुने हो, त्यसको डर पनि ।नागार्जुन नगरपालिका वडा नम्बर ४, सीतापाइलाका बाबुराम नगरकोटी र उनकी अर्धाङ्गिनी लक्ष्मी नगरकोटीले गत फागुन २९ मा कोभिशिल्ड खोपको पहिलो डोज लगाएका थिए । भारत सरकारले १० ला