काठमाडौं, माघ १२ । दार्चुलाको फरकफरक स्थानमा भिरबाट लडेर दुई जनाको निधन भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–८ पतेगैरकी ५० वर्षीया अम्बिका देवी जोशीको घाँस काट्ने क्रममा विहिबार भिरबाट लडेर मृत्यु भएको हो। जोशी सोही ठाउँस्थित पैराधार भिरमा घाँस काट्ने क्रममा अन्दाजी २०० मिटर तल खसेकी थिइन्। यस्तै, दुहु गाउँपालिका–३ सेरपाटा स्थित सडक खण्डबाट खसेर […]