काठमाडौं : पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले प्रचलित कानुन र स्थापित नजीरहरुका आधारमा राजनीतिक दलको विवाद निरुपण विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गरेका छन्। पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विज्ञप्ति जारी गर्दै आयोगसमक्ष यस्तो आग्रह गरेका हुन्।
राजनीतिक दलको विवाद निरुपणमा ढिलाई गरेको भनि निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका…