संवैधानिक इजलासमा आज नागरिकता अध्यादेश विरुद्धको सुनुवाइ

काठमाण्डौं : सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८  विरुद्ध परेको रिटको सुनुवाइ आज हुने भएको छ। गत आइतबारबाट भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएकाे थियो।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ समयमा अभावका कारण बिहीबारलाई राखिएको हो।सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ जारी गरेकी थिइन्।  अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा ६

सम्बन्धित सामग्री

नागरिकता अध्यादेश विरुद्धको सुनुवाइका लागि संवैधानिक इजलास बस्दै

नागरिकता अध्यादेशविरुद्ध परेको रिटमाथिको सुनुवाइका लागि संवैधानिक इजलास बिहीवार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा बनेको संवैधानिक इजलासमा जेठ २१ गते शुक्रवार प्रारम्भिक सुनुवाइ शुरू भएको थियो ।  शुक्रवार हेर्दाहेर्दैमा टुंगिएको सुनुवाइ आज हुन लागेको हो । संवैधानिक इजलासमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा सदस्य छन् ।  नागरिकता अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायत छुट्टाछुट्टै ६ वटा रिट परेका थिए ।  सरकारको सिफारिसमा र...