युएईबाट सजिलै रेमिट्यान्स पठाउन एनआइसी एसिया बैंक र अल–अन्सारी एक्सचेन्जबीच रणनीतिक साझेदारी
संयुक्त अरब इमिरेट्स (युएई)मा बाट नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआइसी एसिया बैंक र अल–अन्सारी एक्सचेन्जबीच रणनीतिक साझेदारी भएको छ।
समझदारीअनुसार अल–अन्सारी एक्सचेन्जका २५० भन्दा बढी शाखा कार्यालय तथा डिजिटल...
एनआइसी एसिया बैंकबारे प्रकाशित तथा प्रसारित समाचार भ्रामक रहेकाे भन्दै बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित...
एनआइसी एसिया क्यापिटल लिमिटेडले आव ०७९/८० का लागि विभिन्न सामूहिक लगानी कोषहरूको प्रतिफल घोषणा गरेको छ । कम्पनीले सञ्चालक समिति बैठकले एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरूमध्ये एनआइसी एसिया ग्रोथ...
एनआइसी एसिया बैंक लिमिटेडले सेयरधनीलाई वितरण गरेको लाभांश पारित भएको छ । बैंकको २६औँ वार्षिक साधारणसभाले लाभांश वितरण पारित गरेको हो । साधारणसभाले गत आव ०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता...
एनआइसी एसिया बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभाले ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
आइतबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारण सभाले गत आर्थिक वर्ष २०७९÷८० को मुनाफा...
एनआइसी एसिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार रहेका उद्योगी–व्यवसायी जगदीशप्रसाद अग्रवाल सम्मानित भएका छन् । उनलाई राष्ट्रपतिले ‘सुप्रबल जनसेवाश्री’ विभूषणद्वारा सम्मान गरेका हुन् ।
आफ्ना संस्थापक अध्यक्ष तथा हालका प्रमुख...
बैंकले ज्यादती गरेको भन्दै व्यवसायी तथा सेवाग्राहीले आइतबार एनआइसी एसिया बैंक लुम्बिनी शाखामा लगाएको ताला एक घण्टापछि खोलिएको छ।
बैकले किस्ता जम्मा गर्न ताकेता गर्ने र केही रकम जम्मा गरी बांकी...
एनआइसी एसिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले मंसिर १५ देखि लागू हुने गरी हालका प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई...
एनआइसी एसिया बैंक २५औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको रजत जयन्ती मनाइरहँदा बैंकले स्थापनाको २५ वर्षमा लगानीकर्तालाई १३ दशमलव १२ गुणा प्रतिफल दिएको छ । सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने दृढ संकल्पका...
काठमाडौँ – एनआइसी एसिया बैंकका ग्राहकलाई महाराजगञ्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा विभिन्न रोगसम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेस्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी बैंक, क्लिनिक र सेन्टरबीच समझदारी भएको छ। उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख […]
एनआइसी एसिया बैंक लिमिटेडको अध्यक्षमा तुलसीराम अग्रवाल चुनिएका छन् । अग्रवाललाई बैंकको नवनिर्वाचित सञ्चालक समितिले सर्वसम्मत चयन गरेको हो ।
आइतबार काठमाडौंमा सम्पन्न भएको बैंकको साधारणसभाले ६ जना सञ्चालक निर्विरोध चयन गरेको छ ।...