पाँच जलविद्युत् आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत

काठमाडौँ – आज बसेको लगानी बोर्डको ५३औँ बैठकले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाका लागि रु एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । आज स्वीकृत भएकामध्ये रु एक खर्ब ४६ अर्ब वैदेशिक र रु २१ अर्ब स्वदेशी लगानी हो । लगानी बोर्डको आजको बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाको मात्रै रु ९२ अर्ब ६८ करोड […]

सम्बन्धित सामग्री

लगानी बोर्डमार्फत एक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत

१० साउन, काठमाडौं । लगानी बोर्डमार्फत एक वर्षको अवधिमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत भएको छ । एक वर्षमा स्वीकृत भएको अधिकांश लगानी जलविद्युत आयोजनामा आएको छ । ह्वासिन सिमेन्टले लगानी वृद्धिका लागि …

चार विद्युत् आयोजनामा १ खर्ब लगानी स्वीकृत

२२ चैत, काठमाडौं । लगानी बोर्डले विभिन्न चार विद्युत् आयोजनामा १ खर्ब रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५७औं बैठकले ९९ अर्ब २० करोड रुपैयाँ बराबर लगानी …