राप्रपासँग मिल्दा सहरी जनमत बढ्ने एमालेको आश

२ वैशाख, काठमाडौं । २०७८ सालको अन्तिम ३० चैतमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच पाँच बुँदे सहमति भयो-आसन्न ३० वैशाखको चुनावमा तालमेल गर्ने र राप्रपाका उम्मेदवारहरु समेत सूर्यबाट चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने । एक्लै चुनाव लड्ने बताउँदै आएको एमाले मतदानको मिति नजिकिएसँगै राप्रपा नेपाल लगायतका साना दलहरुसँग तालमेल गर्न पुगेको छ । […]

सम्बन्धित सामग्री

बारा २ : महागढीमाईको भोटले उपेन्द्रलाई ब्रेक लगाएर बाजी मार्ने जनमतको आश

अहिले गढीमाई नगरपालिकाको मतगणना सुरू भएको छ । यो नगरपालिकाको मतगणना सुरू भएपछि आफ्नो पार्टीको उम्मेदवार अगाडि बढ्ने जनमत पार्टीका नेता बीपी साहको दाबी छ । उनी भन्छन् ‘यहाँ २१ हजार मत खसेको छ । जसमध्ये करिब ९/१० हजारको हाराहारीमा जनमत पार्टीमा परेको अनुमान छ ।’

उपेन्द्र यादवलाई एमालेको आश, सिके राउतलाई असन्तुष्ट मतदाताको भर

जनकपुरधाम । दुई अध्यक्ष एउटै क्षेत्रमा चुनाब लडेपछि सप्तारी जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी माहोल गर्माएको छ । सो क्षेत्रवाट जसपा–एमाले गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर छन् । २०७४ को निर्वाचनमा उक्त क्षेत्रमा उपेन्द्र यादवले निर्वाचित […] The post उपेन्द्र यादवलाई एमालेको आश, सिके राउतलाई असन्तुष्ट मतदाताको भर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शेखर–लालबाबुको क्षेत्रका मतदाताको गुनासो : न मन्दिर बन्यो न शौचालय !

विराटनगर उपमहानगर–४ खारजी कोहबरा सुकुमबासी टोलका हिरालाल ऋषिदेवले ३ वर्ष पहिले शौचालय बनाउन भनेर इँटा ल्याए । तर, अर्काको जग्गामा बसेका उनलाई जग्गाधनीले पक्की शौचालय बनाउन दिएनन् । मंसिर ४ गते निर्वाचनले हिरालालको टोलमा पनि घर घरमा झण्डा टाँग्ने होडबाजी चलेको छ । आइतबार बिहानै सीके राउतका राष्ट्रिय जनमत पार्टीका कार्यकर्ताले चुनावचिन्ह अंकित झण्डा टोलै भरी छोडेर हिँडेका छन् ।हजुरबाको पालादेखि कुनै एक पार्टीमा भोट हालेको बताउने मोरङ निर्वाचन क्षेत्र नम्बर –६ का उनले मात्र आश

सप्तरीमा जनमत पार्टीको अर्को जित, बलान बिहुलमा यादव विजयी

सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्ष पदमा खेमचन्द्र यादवले दुई हजार ९९४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नवीनकुमार झाले दुई हजार २४७ मत प्राप्त गरे ।यसैगरी उपाध्यक्ष पदमा पनि जनमत पार्टीका  रेणु यादव दुई हजार ६९० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै आशदेवी मण्डलले दुई हजार ३०४ मत प्राप्त गरेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।