फोरमले सम्झौता तोडेको कांग्रेसको आरोप, सुनसरी १ मा उम्मेदवारी दिने तयारी

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सुनसरी १ को प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमलाई नसघाउने चेतावनी दिएको छ । त्यसो भएमा त्यहाँ बाणिज्यमन्त्री मीन विश्वकर्मा उम्मेदवार हुनेछन् । यसअघि दुई दलबीच सुनसरी १ मा कांग्रेसले फोरमका वरिष्ठ नेता अशोक राईलाई र ४ मा फोरमले कांग्रेसका ज्ञानेन्द्रबहादुु कार्कीलाई सघाउने सहमति भएको थियो …

सम्बन्धित सामग्री

प्रदेश-१ का अधिकांश जिल्लामा सत्ता गठबन्धनबाट बागी उम्मेदवार (नामसहित)

विराटनगर- सत्ता गठबन्धनसम्बद्ध दलहरूले आकांक्षीहरूको व्यवस्थापन गर्न नसक्दा प्रदेश १ मा गठबन्धन दलबाटै उम्मेदवारी दिने बागीहरूको लर्को देखिएको छ । मोरङ, सुनसरी, झापा, खोटाङ, उदयपुर, पाँचथुर, ताप्लेजुङ र तेह्रथुमलगायतका जिल्लामा बागी उम्मेदवारी परेको जनाइएको छ । यी जिल्लामा ३० जनाभन्दा बढीले टिकट वितरणमा असन्तुष्टि जनाउँदै प्...

प्रदेश-१ का अधिकांश जिल्लामा सत्ता गठबन्धनबाट बागी उम्मेदवार (नामसहित)

विराटनगर- सत्ता गठबन्धनसम्बद्ध दलहरूले आकांक्षीहरूको व्यवस्थापन गर्न नसक्दा प्रदेश १ मा गठबन्धन दलबाटै उम्मेदवारी दिने बागीहरूको लर्को देखिएको छ । मोरङ, सुनसरी, झापा, खोटाङ, उदयपुर, पाँचथुर, ताप्लेजुङ र तेह्रथुमलगायतका जिल्लामा बागी उम्मेदवारी परेको जनाइएको छ । यी जिल्लामा ३० जनाभन्दा बढीले टिकट वितरणमा असन्तुष्टि जनाउँदै प्...

अशोक राईविरुद्ध पूर्वमेयर मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिने

एमालेले सुनसरी-१ मा जसपालाई दिने निर्णय गरेपछि धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । जसपाका अशोक राई एमाले गठबन्धनको तर्फबाट उम्मेदवार बन्दै छन् । जसपालाई दिएको भन्दै असन्तुष्ट मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।

सुनसरी १ जसपालाई दिएपछि एमालेमा विद्रोह, मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिने

समाचारको सारांशएमालेले जसपासँग गठबन्धन गर्दा सुनसरी निर्वाचन क्षेत्र नं १ जसपाको पोल्टामा परेको छ। सुनसरीको ४ वटा क्षेत्रमध्ये क्षेत्र नं १ एमाले बलियो भएको क्षेत्र हो।...

धरान एमालेमा विद्रोहको तयारी, मनोज मेयाङ्बोले बागी उम्मेदवारी दिने

२२ असोज, धरान। जनता समाजवादी पार्टी (जसपा) लाई सुनसरी–१ दिइएपछि नेकपा एमालेका असन्तुष्ट नेताहरुले विद्रोहको तयारी गरेका छन् । असन्तुष्ट नेताहरुले शनिबार भेला गरेर पार्टी नेतृत्वसँग निर्णय सच्याउन आग्रह गरेका छन् । ‘पार्टी नेतृत्वलाई आज राति १२ बजेभित्र निर्णय सच्याउन समय दिएका छौं । निर्णय नसच्चिए विद्रोह हुन्छ’, धरानका पूर्वमेयर मनोज मेयाङ्बोले भने । सुनसरी–१ […]

सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठले उम्मेदवारी दिने

सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा विजय श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । अघिल्लो पटक झिनो मतान्तरले पराजित श्रेष्ठले लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दिन लागेका हुन् ।आइतबार हुने उम्मेदवारी मनोनयनमा लोकतान्त्रिक प्यानलबाट उनको नाम सर्वसम्मत भएको हो । यसअघि श्रेष्ठ वामपन्थी प्यानलका गिरिधारी सापकोटासँग पराजित भएका थिए । उद्योग वाणिज्य संघका सदस्य हुँदै उद्योग सचीव, महासचिव र दुई कार्यकाल उपाध्यक्षको अनुभव सङ्गालेका उनी अध्यक्ष भएर सफल कार्यकाल चलाउने योजनामा छन् । धरानको बजारमा